आश्विन १९, २०८२ सोमबार | ०५:२१:२२
बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो साफ फुटसल च्याम्पियनसिप जनवरीमा मलेसियासँग नेपालको हार भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो शीर्ष स्थानमा आर्सनलले लियो एक अंकको अग्रता चेल्सीसँग लिभरपुल स्तब्ध बर्नामाउथ प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो पहिलो जितको खोजीमा नेपाल बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो साफ फुटसल च्याम्पियनसिप जनवरीमा मलेसियासँग नेपालको हार भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो शीर्ष स्थानमा आर्सनलले लियो एक अंकको अग्रता चेल्सीसँग लिभरपुल स्तब्ध बर्नामाउथ प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो पहिलो जितको खोजीमा नेपाल

अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो

काठमाडौं । इन्जुरी समयमा गोल खाएपछि इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसको अपराजित यात्रामा ब्रेक लागेको छ ।

शुक्रबार गुडिसन पार्कमा सम्पन्न सातौं चरणको खेलमा एभर्टनले प्यालेसमाथि २–१ को पुनरागमन जित निकालेको हो ।

हारसँगै प्यालेसले अंकतालिकाको दोस्रो स्थानमा उक्लिने सुनौलो अवसर गुमायो । प्यालेस अहिले १२ अंकका साथ छैटौं स्थानमा छ । ११ अंकका साथ एभर्टन आठौं स्थानमा उक्लियो ।

पहिलो हाफ सकिन ८ मिनेट बाँकी रहँदा मिडफिल्डर ड्यानियल मुनोजको गोलमार्फत प्यालेसले अग्रता लिएको थियो । ७६औं मिनेटमा विंगर इलिमान इनडायीले पेनाल्टीमार्फत एभर्टनलाई बराबरीमा ल्याए । त्यसपछि निर्धारित ९० मिनेटसम्म गोल भएन ।

इन्जुरी समयमा म्यानचेस्टर सिटीबाट लोनमा एभर्टन पुगेका विंगर ज्याक ग्रियलिसले निर्णायक गोल गरेपछि प्यालेस स्तब्ध बन्यो ।
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll