काठमाडौं । सानदार जित निकाल्दै बर्नामाउथ इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
शुक्रबार राति भएको खेलमा बर्नामाउथले फुलहमलाई ३–१ ले हरायो । पुनरामगन जितमा एन्टोनी सेमेन्योले दुई तथा जस्टिस क्लुइभर्टले एक गोल गरेका थिए । यसअघि खेलको ७०औं मिनेटमा फुलहमलाई रायन सेसेग्नुनले अग्रता दिलाएका थिए ।
प्रिमियर लिगको सातौँ चरण सुरु हुँदा चार जितसहित १४ अंक जोडेको बर्नामाउथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित फुलहम ८ अंकसहित ११औं स्थानमा छ । हार बेहोर्दा उसले सातौं स्थानमा उक्लने अवसर गुमायो ।
१५ अंकसहित लिभरपुल शीर्ष स्थानमा रहँदा १३ अंकको आर्सनल तेस्रो स्थानमा रहेको छ ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll