काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी संयुक्त अरब इमरेट्स.(युंएई) मा हुने इन्टरनेसनल फ्रेन्चाइज लिग (आइएल) ट्वान्टी २० को अक्सनमा ‘अनसोल्ड’ भएका छन् ।
बुधबार भएको अक्सनमा कुनै पनि टोलीले दीपेन्द्रमाथि बोली लगाएनन् । उनले पछिल्ला दुई सिजन गल्फ जायन्ट्सबाट खेलेका थिए ।
आगामी डिसेम्बर २ देखि जनवरी ४ सम्म हुने प्रतियोगितामा दुबई क्यापिटल्स, डेजर्ट भाइयर्स, शारजहाँ वारियर्स, अबुधाबी किंग्स नाइट राइडर्स, गल्फ जायन्ट्स र एमआइ इमिरेट्सले प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
