आश्विन १३, २०८२ मंगलबार | १६:१७:५८
वेस्ट इन्डिजविरुद्ध नेपाललाई ‘क्लिन स्विप’को अवसर अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियाे एभरटन जिनोआविरुद्ध लाजियोको सहज जित नेपाललाई ऐतिहासिक शृंखला दुई अर्धशतकमा नेपालले दियो वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल एसियाली एक्वेटिक्स च्याम्पियनसिपः अथर्वको दुई राष्ट्रिय कीर्तिमान तेक्वान्दो संघको अध्यक्षमा दिपराज गुरुङ वेस्ट इन्डिजविरुद्धको शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा नेपाल नापोलीविरुद्ध एसी मिलान विजयी वेस्ट इन्डिजविरुद्ध नेपाललाई ‘क्लिन स्विप’को अवसर अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियाे एभरटन जिनोआविरुद्ध लाजियोको सहज जित नेपाललाई ऐतिहासिक शृंखला दुई अर्धशतकमा नेपालले दियो वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल एसियाली एक्वेटिक्स च्याम्पियनसिपः अथर्वको दुई राष्ट्रिय कीर्तिमान तेक्वान्दो संघको अध्यक्षमा दिपराज गुरुङ वेस्ट इन्डिजविरुद्धको शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा नेपाल नापोलीविरुद्ध एसी मिलान विजयी

वेस्ट इन्डिजविरुद्ध नेपाललाई ‘क्लिन स्विप’को अवसर

तस्विरः क्यान ।

काठमाडौं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा मंगलबार वेस्ट इन्डिजको सामना गर्दा नेपाललाई ‘क्लिन स्विप’को अवसर हुनेछ ।

खेल युएईको शारजहाँ क्रिकेट रंगशालामा नेपाली समयअनुसार राति ८ः१५ बजे सुरु हुनेछ ।

नेपालले एक खेल अगावै शृखला आफ्नो पक्षमा पारिसकेको छ । नेपालले पहिलो पटक पूर्ण सदस्य राष्ट्रविरुद्धको द्विपक्षीय शृंखला आफ्नो पक्षमा पर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।

नेपाल पहिलो खेलमा १९ र दोस्रो खेलमा ९० रनले विजयी भएको थियो ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल आसिफ शेख, सन्दीप जोरा, मोहम्मद आदिल आलमजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

यता अकिल हुसेनको कप्तानीमा रहेको वेस्ट इन्डिज पनि सात्वना जितको सोचमा छ । वेस्ट इन्डिज जेसन होल्डर, कायर मायर्स, अकिम अगस्टेजस्ता खेलाडीले साथ दिनेछन् । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll