आश्विन १३, २०८२ मंगलबार | १६:४५:११
वेस्ट इन्डिजविरुद्ध नेपाललाई ‘क्लिन स्विप’को अवसर अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियाे एभरटन जिनोआविरुद्ध लाजियोको सहज जित नेपाललाई ऐतिहासिक शृंखला दुई अर्धशतकमा नेपालले दियो वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल एसियाली एक्वेटिक्स च्याम्पियनसिपः अथर्वको दुई राष्ट्रिय कीर्तिमान तेक्वान्दो संघको अध्यक्षमा दिपराज गुरुङ वेस्ट इन्डिजविरुद्धको शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा नेपाल नापोलीविरुद्ध एसी मिलान विजयी वेस्ट इन्डिजविरुद्ध नेपाललाई ‘क्लिन स्विप’को अवसर अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियाे एभरटन जिनोआविरुद्ध लाजियोको सहज जित नेपाललाई ऐतिहासिक शृंखला दुई अर्धशतकमा नेपालले दियो वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल एसियाली एक्वेटिक्स च्याम्पियनसिपः अथर्वको दुई राष्ट्रिय कीर्तिमान तेक्वान्दो संघको अध्यक्षमा दिपराज गुरुङ वेस्ट इन्डिजविरुद्धको शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा नेपाल नापोलीविरुद्ध एसी मिलान विजयी

वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल

फाइल तस्विर, क्यान ।

काठमाडौं । नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

युएईको शारजहाँ क्रिकेट रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङको निर्णय लिए  ।

नेपाल लागतार दोस्रो जितसहित शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ ।  पहिलो खेलमा नेपालले १९ रनको ऐतिहासिक जित निकालेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्यलाई पराजित गरेको हो ।

आजको खेल जितेमा नेपालले पहिलो पटक पूर्ण सदस्य राष्ट्रविरुद्धको द्विपक्षीय शृंखला आफ्नो पक्षमा पर्ने ऐतिहासिक उपलब्धि हासिल गर्नेछ ।

यता वेस्ट इन्डिज पनि जित निकाल्दै शृंखला बराबरी गर्ने सोचमा छ ।

नेपाली टोलीमा आज एक परिवर्तन भएको छ । पहिलो खेल खेलेका नन्दन यादवको स्थानमा मोहम्मद आदिल आलमले मौका पाएका छन् ।

नेपाली टोली 
कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल(कप्तान) ,दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, मोहम्मद आदिल आलम, ललितनारायण राजवंशी


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll