काठमाडौं । नेपाल तेक्वान्दो संघको अध्यक्षमा दिपराज गुरुङ चुनिएका छन् ।
आइतबार सम्पन्न संघको पाँचौ केन्द्रिय अधिवेशनले गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा नन्दकुमार राई, दिलबहादुर ओली र भानबहादुर चन्द तथा कोषाध्यक्षमा कासिम मिया धोबी छन् ।
यसैगरी सदस्यमा कोशिष खड्का, रवि थापा, मदन केसी, नन्दा बस्याल, गुरुप्रसाद गौतम, कुमार लामा घिसिङ, सुमन पराजुली, टिकाप्रसाद लिम्बु, श्रीमान थापामगर, रामचन्द्र श्रेष्ठ, विजयकुमार न्यौपाने, बब्लु सिवाकोटी, हेमन्त डाँगी र प्रेमबहादुर भण्डारी चयन भए ।
चितवनमा भएको अधिवेशनको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगतसिंह धामीले गरेका थिए ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
