फाल्गुन १५, २०८२ शुक्रबार | १५:२८:५८
लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर जय ट्रफी : अन्तिम दिनको खेल आज भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर जय ट्रफी : अन्तिम दिनको खेल आज भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान

सर्वाधिक शतक पूरा भएको यस विश्वकप

काठमाडौं । विश्वकपमा एकै संस्करणमा सर्वाधिक शतक बन्ने कीर्तिमान यस पटक बनिसकेको छ ।

यस संस्करणमा ७ खेल बाँकी रहँदा ४ शतक प्रहार भइसकेका छन् । यो एकै संस्करणमा प्रहार भएको सर्वाधिक धेरै शतक हो ।

यसअघि सन् २०१०, सन् २०१४, सन् २०१६ तथा सन् २०२२ को विश्वकपमा सर्वाधिक रुपमा समान २ शतक बनेका थिए ।

सन् २००७, सन् २०१२ तथा सन् २०२१ का विश्वकपमा समान १ शतक प्रहार भएकामा सन् २००९ तथा सन् २०२४ को विश्वकपमा भने शतक प्रहार भएका थिएनन् ।

यो विश्वकपमा इङ्ल्याण्डका कप्तान ह्यारी ब्रुकले कप्तानको रुपमा विश्वकपमा नै पहिलो शतक प्रहार गरे । क्यानडाका युवराज समरा विश्वकपमा शतक प्रहार गर्ने पहिलो एसोसिएट क्रिकेटर बने । समार सबैभन्दा कम उमेरमा विश्वकपमा शतक बनाउने खेलाडी समेत बने ।

यस विश्वकपमा शतक पूरा गर्ने खेलाडीहरु

पथुम निशंका अस्ट्रेलियाविरुद्ध ८६ बलमा १ सय रनमा अविजित 
युवराज समरा न्युजिल्याण्डविरुद्ध ९२ बलमा १ सय १० रन
सहिबजादा फरहान नामिबियाविरुद्ध ९२ बलमा १ सय रनमा अविजित 
ह्यारी ब्रुक पाकिस्तानविरुद्ध ८५ बलमा १ सय रन 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||