फाल्गुन २५, २०८२ सोमबार | ११:४६:५१
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

इन्टर मियामी सिकागो फायरसँग पराजित

काठमाडौं । इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा बुधबार सिकागो फायर एफसीसँग ५-३ को हार बेहोरेको थियो ।

जितसँगै ३२ खेलमा ५१ अंक जोडेको सिकागो इस्टर्न कन्फिरेन्सको आठौं स्थानमा छ । पराजित मियामी ३१ खेलबाट ५६ अंकका साथ चौथो स्थानमा छ ।

चेज रंगशालमा पाहुना टोली सिकागाेलाई जित दिलाउन जे डि’अभिल्ला, जोनाथन डिन, रोमिनिगु कौमे, जस्टिन प्लेजर रेनोल्ड्स, ब्रायन गुटिएरेजले गोल गरे । मियामीका लागि लुइस स्वारेजले दुई र टोमास एभिलेसले गोल फर्काए ।

खेलको ११औं मिनेटमा डि’अभिल्लाको गोलमार्फत सिकागोले अग्रता लिएको थियो । ३१औं मिनेटमा डिनले टोलीको अग्रता दोब्बर बनाए ।

एभिलेसले ३९औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ४३औं मिनेटमा कौमेले सिकागोका लागि तेस्रो गोल गरे ।

स्वारेजले ५७ र ७४औं मिनेटमा गोल गर्दा मियामीलाई ३-३ को बराबरीमा ल्याए । ८०औं मिनेटमा रेनोल्ड्सले गोल गर्दा  सिकागो ४-१ ले अगाडि बढ्यो ।

त्यसको तीन मिनेटपछि नै  गुटिएरेजले गोल गर्दा सिकागो ५-३ ले विजयी भयो ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||