माघ २९, २०८२ बिहीबार | ०९:४९:३२
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपालका कल्किन श्रेष्ठले ११ औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपको पुरुष ८०० मिटर फ्रिस्टायलमा बुधबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

भारतको अहमदाबादस्थित वीर सभरकर स्पोर्टस कम्प्लेक्समा कल्किनले ९ मिनेट १२.६२ सेकेन्डको कीर्तिमान बनाए । कल्किनले सन् २०१३ मा शिरीष गुरुङले एनएसए कप पौडी प्रतियोगितामा बनाएको १० मिनेट ००.८५ सेकेन्डको कीर्तिमान ताडे ।

यसै स्पर्धामा अथर्व सिंहले पनि ९ मिनेट १६.९१ सेकेन्डको प्रदर्शन गर्दै शिरीषको कीर्तिमानलाई उछिनेका थिए ।

बुधबारै  प्रधान, जाडेन श्रेष्ठ, रेवन्तबहादुर श्रेष्ठ र अल्भिन महर्जन सम्मिलित टोलीले ४ गुणा १०० मिटर रिलेमा पनि ३ मिनेट ४७.७३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनायो ।

यो टोलीले सन् २०२४ मा भारतको नयाँ दिल्लीमा भएको विम्स्टेक एक्वेटिक्स च्याम्पियनसिमा बनेको ३ मिनेट ४८.५७ सेकेन्डको कीर्तिमान भंग गरेको हो ।

प्रतियोगितामा नेपाली खेलाडीले चार राष्ट्रिय कीर्तिमान स्थापित गरे । यसअघि अथर्वले १ हजार ५ सय मिटर फ्रिस्टायल १७ मिनेट ४३।५७ सेकेन्ड तथा ४०० मिटर व्यक्तिगत मिड्लेमा ४ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान बनाएका थिए । उनले दुवै स्पर्धामा शिरीषकै कीर्तिमान भंग गरेका थिए ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं