फाल्गुन २५, २०८२ सोमबार | १२:०४:५४
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

नामिबीयासँग हारे पाकिस्तान बाहिरिने

काठमाडौं । श्रीलंका र भारतमा भइरहेको ट्वान्टी २० विश्वकपमा पाकिस्तान समूह चरणबाट बाहिरिने खतरा बढेको छ । आगामी बुधबार हुने नामिबीयासँगको समूह चरणको अन्तिम खेलमा पराजित भएमा पाकिस्तान विश्वकपको अर्को चरण(सुपर आठ) मा नपुग्ने भएको छ ।

आइतबार राती भएको खेलमा भारतसँग ६१ रनले पराजित भएसँगै पाकिस्तानको सुपर आठमा प्रवेशको सम्भावना कठिन बनेको हो । फराकिलो अन्तरले हार बेहोरेसँगै पाकिस्तानको नेट रनरेट समेत नकारात्मक रहेको छ । यसैको फाइदा स्वरुप अमेरिका समूहको दोस्रो स्थानमा रहँदा पाकिस्तान तेस्रो स्थानमा छ ।

यस समूह ए बाट अपराजित भारत भने एक खेल अगाबै सुपर आठमा प्रवेश गरिसकेको छ । आइतबारको खेलमा भारतले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १ सय १४ रनमा सबै विकेट गुमाएको थियो । सुरुमा भारतसँगको खेल बहिष्कारको घोषणा गरेको पाकिस्तानले पछि खेल्न तयार भएको थियो ।

अमेरिका समूह चरणको चारमध्ये दुई मा जित हात पारेर बुधबारको खेलमा नामिबीयाले पाकिस्तानलाई हराएमा सुपर आठमा पुग्ने आशामा रहेको छ । पाकिस्तान भने तीन मध्ये दुई खेलमा जितका साथ बुधबारको खेलमा नामिबीयालाई हराउँदै सुपर आठ प्रवेश गर्न चाहन्छ । उता नामिबीयाले भने खेलेको तीनै खेलमा नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन ।

अघिल्लो संस्करणको विश्वकपमा समेत पाकिस्तानलाई समूह चरणबाट बाहिर बनाएर अमेरिका सुपर आठमा पुगेकाे थियाे । 
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||