काठमाडौं । विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा दुई खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् ।
बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले चार सदस्यीय नेपाली पौडी टोलीलाई बिदाइ गरे ।
प्रतियोगिता अगस्ट १५ देखि २१ सम्म रोमानियाको ओटोपेनीमा हुनेछ । प्रतियोगितामा इर्भिन श्रेष्ठ ५० मिटर फ्रिस्टायल र मिटर ब्रेस्टस्ट्रोक तथा प्रारम्भ भण्डारीले ५० र १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी टिम अफिसियलमा रविन श्रेष्ठ र गीता सिवाकोटी छन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
