कार्तिक २४, २०८२ सोमबार | १०:०६:१८
बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो

जनकपुर बोल्ट्सले चेन्नईमा प्रशिक्षण क्याम्प राख्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को च्याम्पियन जनकपुर बोल्ट्सले  भारतको चेन्नई सुपर किंग्स एकेडेमीमा प्रशिक्षण क्याम्प राख्ने भएको छ ।

जनकपुरले चेन्नईसँगको सहकार्यमा क्याम्प अक्टोबर १० देखि नोभेम्बर १ सम्म सञ्चालन हुने जानकारी दियो ।  

कोइम्बाटोरमा हुने क्याम्पमा जनकपुरका ८ खेलाडीले सहभागिता जनाउनेछन् । हाल ट्वान्टी-२० विश्वकप एसिया एण्ड  इस्ट-एसिया प्यासिफिक छनोट खेल्न नेपाली टोलीमा रहेका आसिफ शेख र ललितनाराण राजवंशी तथा अस्ट्रेलियामा ग्रेड क्रिकेट खेलिरहेका किशोर महतो भने क्याम्पमा हुने छैनन् ।

अनिलकुमार साह, रुपेश सिंह, शुभ कंसाकार, विकास आग्री, सचिन भट्ट, तुलबहादुर थापामगर, आदित्य महता र मयन यादव क्याम्पमा सहभागी हुनेछन् ।  

िप्रतियोगिताको पहिलो संस्करण २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो।

फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै ड्रम स्पोट्र्स प्रालीको स्वामित्वमा रहेको जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)  को आयोजनामा एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुँदैछ ।  यस पटक पनि प्रतियोगिता त्रिवि क्रिकेट मैदानमै हुनेछ ।


भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन