काठमाडौं । प्रथम ठोडो मास्टर्स टेबलटेनिस प्रतियोगितामा नेपाली भेट्रान खेलाडीले ९ पदक जितेका छन् ।
अगस्ट १९ देखि २५ सम्म माल्दिभ्समा भएको प्रतियोगितामा नेपालले एक स्वर्ण, पाँच रजत र तीन कांस्य पदक जितेको टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिए ।
कपालीले एक स्वर्ण र दुई रजत पदक जिते । सुरज वज्राचार्यले दुई रजत र एक कांस्य पदक हात पारे ।
यसैगरी धन महर्जनले एक रजत तथा पूर्णशंकर श्रेष्ठ र सानु महर्जनले समान एक कांस्य पदक जिते । कपालीका अनुसार मास्टर्स टेबलटेनिसमा नेपालले हासिल गरेको यो उपलब्धी हालसम्मै ठूलो हो ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
