असार १५, २०८२ आइतबार | ०८:४३:०९
थाइल्यान्ड ओपनमा एरिका गुरुङलाई स्वर्ण सानदार जित निकाल्दै चेल्सी क्वार्टरफाइनलमा डिभिनियन्स एलिट फुटबल एकेडेमी संचालनमा राजन र सन्तोषीलाई उपाधि टिप टो स्पोर्टस एकेडेमीका दुवै टोली च्याम्पियन एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल थाइल्यान्ड ओपनमा एरिका गुरुङलाई स्वर्ण सानदार जित निकाल्दै चेल्सी क्वार्टरफाइनलमा डिभिनियन्स एलिट फुटबल एकेडेमी संचालनमा राजन र सन्तोषीलाई उपाधि टिप टो स्पोर्टस एकेडेमीका दुवै टोली च्याम्पियन एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल

बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा आठौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

 दुई विधा समवेश प्रतियोगितामा २४ टिमको सहभागिता रहने बिएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२ टिम सहभागी हुनेछन् । दुवैतर्फका सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

जुनियर ब्वाइजमा कक्षा ८ सम्म तथा सिनियर गर्ल्समा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने प्रतियोगिता संयोजक नारायण खवासले जानकारी गराए ।

प्रतियोगिता सञ्चालनका लागि करिब ३ लाख रुपैयाँ खर्च हुने विद्यालयका को-ओर्डिनेटर सन्तोष फुयालले बताए । जेठ ६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू बसुन्धारास्थित नमुना टोलमा खेलाइने छ ।

गत संस्करणमा जुनियर ब्वाइजतर्फ सेब तथा सिनियर गर्ल्सतर्फ भ्याली पब्लिक च्याम्पियन बनेका थिए । 


भिडियो
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA