कार्तिक २३, २०८२ आइतबार | १२:३५:३३
हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो बार्यनको अपराजित यात्रा कायमै इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड आर्मीलाई हराउँदै एपिएफ फाइनलमा टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो बार्यनको अपराजित यात्रा कायमै इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड आर्मीलाई हराउँदै एपिएफ फाइनलमा टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा

भ्याली पब्लिक र केभिकेएसएस क्वार्टरफाइनलमा

प्रतियोगिताको उद्घाटन गरिदै ।

काठमाडौं । भ्याली पब्लिक र केभिकेएसएस एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ  क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बसुन्धरास्थित आयोजक साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को कोर्टमा सोमबार भ्याली पब्लिकले वारियर्सलाई १५-११ तथा बलर्सलाई १७-११ ले पराजित गरे । केभिकेएसएसले मनास्लुलाई ९-७, त्रिज्योतिलाई ११-५ तथा जेबी स्कुललाई १३-८ ले हराए ।

गर्ल्समै वारियर्स, एनपससीएस ‘ए’ र ‘बी’, एस्ट्रो बलस, ल्यान्डमार्क तथा त्रिज्योति पनि क्वार्टरफाइनलमा पुगे ।

ब्वाइजतर्फ भ्याली पब्लिक, मनास्लु ‘ए’ र ‘बी’, एनपी लायन्स ‘ए’, जेबी स्कुल, लाखे, ब्राइट फ्युचर, जिबिसीए ‘ए’ र ‘बी’, स्किब्स ‘ए’ र ‘बी’, बिएमके, हिमशीला, जिएलसी, एलएनए र तेजस्वीले प्रि-क्वार्टरफाइनलको यात्रा तय गरे ।

प्रतियोगिताको एसडब्लुएससीका भाइस प्रिन्सिपल हरिसिंह केसी, प्रोग्राम को-ओर्डिनेटर राजेन्द्र लामिछाने, प्रोग्राम डाइरेक्टर गणेश महरा र इन्टरनेसनल रिलेसन को-ओर्डिनेटर सरिता शाक्य प्रधानले संयुक्तरुपमा उद्घाटन गरे ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।