कार्तिक २३, २०८२ आइतबार | १३:२६:०६
गुप्ताले दृष्टिविहीन महिला ट्वान्टी-२० विश्वकप खेलाउने हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित वुल्भ्सलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चेल्सी सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो बार्यनको अपराजित यात्रा कायमै इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड आर्मीलाई हराउँदै एपिएफ फाइनलमा टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे गुप्ताले दृष्टिविहीन महिला ट्वान्टी-२० विश्वकप खेलाउने हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित वुल्भ्सलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चेल्सी सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो बार्यनको अपराजित यात्रा कायमै इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड आर्मीलाई हराउँदै एपिएफ फाइनलमा टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे

सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो

काठमाडौं । इन्जुरी समयमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका स्ट्राइकर ब्रायन ब्रोबरीले गोल गरेपछि सन्डरल्यान्डले शीर्ष स्थानको आर्सनलसँग अंक खोसेको छ ।

शनिबार इङ्लिस प्रिमियर लिग अन्तर्गत ११औं चरणको खेलमा सन्डरल्यान्डले ‘स्टेडियम अफ लाइट’मा पछिल्लो पाँच खेलमा स्पष्ट १५ अंक जोडेको आर्सनललाई २-२ को बराबरीमा रोकेको हो ।

सेन्टरब्याक ड्यानियल बालार्डको गोलमा सन्डरल्यान्डले खेलको ३६औं मिनेटमा अग्रता बनाएको थियो । ५४औं मिनेटमा कप्तान बुकायो साका र ७४औं मिनेटमा विंगर लियान्ड्रो ट्रोसार्डले गोल गरेपछि आर्सनल लगातार छैटौं जिततर्फ अग्रसर भयो । तर, ९०+(४) मिनेटमा ब्रोबरीले गोल गरे ।

दोस्रो स्थानको चेल्सीभन्दा ६ अंकले अगाडि रहेको आर्सनल २६ अंक जोड्दै शीर्ष स्थानमा छ । सन्डरल्यान्ड १९ अंकका साथ चौथो स्थानमा छ ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।