काठमाडौं । आयोजक टिप टो स्पोर्टस एकेडेमीले वडा अध्यक्ष यु-१४ फुटसल कपमा दोहोरो उपाधि जितेको छ ।
शनिबार सम्पन्न खेलमा टिप टो ब्वाइज तथा गर्ल्स दुवैमा च्याम्पियन बन्यो । दुवै टोलीले फाइनलमा दिपज्योतिलाई पराजित गरे ।

स्नुप र सेरेना उत्कृष्ट खेलाडी तथा जोनिक र लक्षिन उत्कृष्ट गोलकिपर चुनिए । यसैगरी ईशान र विबिसा उदियमान खेलाडी चुनिए ।
एक दिने प्रतियोगितामा ब्वाइजतर्फ ६ र गर्ल्सतर्फ चार टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा तारकेश्वर नगरपालिकाका उपमेयर श्रृजना बुर्लाकोटी अर्याल, वडा-११ का अध्यक्ष कविराज बस्नेत, वडा सदस्यलगायतको उपस्थिति थियो ।
भिडियो
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA