असार १३, २०८२ शुक्रबार | २२:४७:५६
किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम फिफा क्लब विश्वकपको प्रिक्वार्टरफाइनल समीकरण पूरा युथ टेबल टेनिस: नेपाल प्रिक्वार्टरफाइनलमा अल हिलाल अन्तिम १६ मा अन्तिम १६ मा रियाल मड्रिडले युभेन्टसको सामना गर्ने शतप्रतिशत जित निकाल्दै म्यानचेस्टर सिटी समूह विजेता किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम फिफा क्लब विश्वकपको प्रिक्वार्टरफाइनल समीकरण पूरा युथ टेबल टेनिस: नेपाल प्रिक्वार्टरफाइनलमा अल हिलाल अन्तिम १६ मा अन्तिम १६ मा रियाल मड्रिडले युभेन्टसको सामना गर्ने शतप्रतिशत जित निकाल्दै म्यानचेस्टर सिटी समूह विजेता

राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा

काठमाडौं । पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको सेमिफाइल समीकरण पूरा भएको छ ।

गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन एवं बुल्समेन क्लबको सहयोगमा जारि प्रतियोगितामा शुक्रबार लिगका ६ खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

प्रतियोगितामा समूह ‘ए’ बाट  एपिएफ क्लत र गण्डकी प्रदेश तथा समूह ‘बी’ बाट  त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश सेमिफाइनलमा प्रवेश गरे । शनिबार हुने सेमिफाइनलमा एपिएफले कोशी तथा आर्मीले गण्डकीको सामना गर्नेछन् । 

प्रतियोगितामा आठ टोलीको सहभागिता थियो । बागमती, मधेश, कर्णली र लुम्बिनी प्रदेश भने बाहिरिएका छन् ।

प्रतियोगिताको विजेताले विजेताले १ लाख, उपविजेताले ५०, तेस्रो स्थानमा रहनेले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँका साथै सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोज संघका कोषाध्यक्ष कृष्णसिंह बस्नेतले जानकारी दिए ।  


भिडियो
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari