कार्तिक २३, २०८२ आइतबार | १२:३८:४९
हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो बार्यनको अपराजित यात्रा कायमै इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड आर्मीलाई हराउँदै एपिएफ फाइनलमा टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो बार्यनको अपराजित यात्रा कायमै इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड आर्मीलाई हराउँदै एपिएफ फाइनलमा टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा

सायम अन्तरकलेज फुटसलमा २८ टिम सहभागी हुने

काठमाडाैं । सायम कलेजको आयोजनामा हुने सायम अन्तरकलेज सेभेन ‘ए’ साइड फुटसल प्रतियोगितामा २८ छात्र टिमको सहभागिता जनाउने भएकाछन् ।

प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले पहिलो संस्करणमा २८ टिमको सहभागिता निश्चित भएको जानकारी गराए । प्रि

बुधबारदेखि सुरु हुने प्रतियोगितामा सहभागी टिमलाई आठ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । प्रतियोगितामा स्नातक तह सेमेस्टर प्रणालीका कलेजका टिम सहभागी हुनेछन् ।

प्रतियोगिताका शीर्ष तीनले क्रमशः ९० हजार, ४० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट रक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान तीन हजार रुपैयाँसहित गिफ्ट भौचर प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षकलाई ट्रफीसहित गिफ्ट भौचर प्रदान गरिनेछ ।

तीन दिने प्रतियोगिताका खेलहरु भक्तपुरको दिव्यश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसलमा हुनेछ ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।