फाल्गुन २६, २०८२ मंगलबार | १०:०१:१४
सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी

पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै

काठमाडौं । इ-स्पोर्टस संघ नेपाल (इसान) को पब्जी मोबाइल एसियन सोडाउन दोस्रो दिनको खेल सकिन्दासम्म इन्डोनेसिले अग्रता कायम राखेको छ ।

शनिबारको पहिलो खेलमा भियतनामले चिकन डिनर जित्दै दिनको सानादर सुरुआत गर्यो। दोस्रो खेलमा नेपाल नीलाेले सानदार पुनरागमन गर्दै चिकन डिनर जित्यो ।

शनिबार भएका पाँच वटै खेलमा फरक टोलीले चिकन डिनर जितेसँगै प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ। इन्डोनेसिया १२८ अंकसहित शीर्ष स्थानमा कायम रहँदा  पाकिस्तान ११७ अंकसहित दोस्रो स्थानमा  छ।

नेपाल नीलो ८३ अंकसहित चौथो तथा नेपाल रातो टोली ८० अंकसहित पाँचौं स्थानमा छन् ।

भ्यालुएबल प्लेयरको सूचीमा इन्डोनेसियाका लालाक्युबिक्यु सबैभन्दा अगाडि छन्। उनले हालसम्म २३ एलिमिनेसन गर्दै २७.७६ अंक बटुलेका छन् । यस्तै शीर्ष पाँचमा पाकिस्तानका तीन खेलाडी रहँदा नेपालका  एक खेलाडी पनि छैनन् ।

प्रतियोगिताको विजेताले चार लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै शीर्ष ६ टोली तथा  भ्यालुएबलले  पनि नगद पुरस्कार जित्नेछन् ।

अन्तिम दिन आइतबारका पाँच खेल निर्णायक हुनेछन् । जसबाट बढी अंक बटुल्ने टोलीलाई पब्जी मोबाइल एसियन सोडाउन २०२५ को च्याम्पियन घोषित गरिनेछ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||