चैत्र ८, २०८२ आइतबार | १६:३५:४२
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

बेलको गोलमा वेल्सलाई अंक

दोहा । कप्तान गारेथ बेलको पेनाल्टी गोलमा वेल्सले सोमबार कतार विश्वकप २०२२ अन्तर्गत समूह बी मा अमेरिकासँग हारको संकट टारेको छ ।

अहमद बिन अली रंगशालामा  अमेरिका र वेल्सले १-१ को बराबरी खेलेका हुन् । अमेरिका जितको संघामा पुगे पनि बेलको गोलमा ६४ वर्ष पछि विश्वकपमा फर्किएको वेल्सको उद्धार गरेका हुन् ।

जारी विश्वकपमा समूह ए र समूह बी मा पहिलो चरणको खेल समाप्त हुँदा निस्किएको यो पहिलो बराबरीको नतिजा हो । समूह ए मा इक्वेडरले कतार र नेदरल्यान्ड्सले सेनेगलमाथि समान २-० को जित निकालेको थियो ।

३६औं मिनेटमा टिमोथी वेहले गरेको गोलमा अमेरिकाले अग्रता लिएको थियो । खेल सकिन आठ मिनेट बाँकी रहँदा बेलले पेनाल्टीको सदुपयोग गर्दै वेल्सलाई खेलमा फर्काएका थिए ।

समूह बी मा यसअघि सोमबार नै सम्पन्न खेलमा खेलमा इङ्ल्यान्डले इरानमाथि ६-२ को सहज जित निकालेको थियो ।

वेल्सले दोस्रो खेलमा शुक्रबार इरानको सामना गर्नेछ भने अमेरिकाले सोही दिन इङ्ल्यान्डविरुद्ध खेल्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो