चैत्र १७, २०८२ मंगलबार | ०४:२१:४५
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

लुकाकुले सुरुआती दुई खेल गुमाउने

दोहा । ह्यामस्ट्रिङका कारण मैदान बाहिर रहँदै आएका बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले कतार विश्वकप २०२२ अन्तर्गत समूह ‘एफ’ को सुरुआती दुई खेल गुमाउने भएका छन् ।

बेल्जियमले शनिबारबाट कतारमा प्रशिक्षण सुरु गरेको थियो । तर लुकाक सो प्रशिक्षणमा सहभागी भएनन् । लुकाकु बेल्जियमका सर्वकालीन गोलकर्ता हुन् । उनले बेल्जियमबाट एक सय दुई खेलमा ६८ गोल गरेका छन् । 

पूर्ण रुपमा फिट नभए पनि लुकाकुलाई बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनेजले टोलीमा समावेश गरेका थिए । लुककु क्यानडाविरुद्ध पहिलो खेलमा मैदान उत्रने सम्भावना टरेको छ ।

लुकाकु यस सिजन लगातार चोटसँग जुधिरहेका छन् । इन्टर मिलानका स्ट्राइकर लुकाकु अगस्टमा लाजियोविरुद्ध ३–१ ले पराजित भएको खेलमा उनी घाइते भएका थिए । च्याम्पियन्स लिगअन्तर्गत भिक्टोरिया प्लिजेनविरुद्धको खेलमा पुनरागमन गरे पनि उनी ह्यामस्ट्रिङका कारण मैदानबाट बाहिरका थिए । त्यसता उनी मैदान फर्किएका छैनन ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो