चैत्र १८, २०८२ बुधबार | ०८:४७:४२
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

पहिलो हाफमा दक्षिण कोरिया र उरुग्वेको बराबरी

दोहा । उरुग्वे र दक्षिण कोरियाले कतार विश्वकप अन्तर्गत समूह एचको पहिलो खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

दुवै टोलीले गोलको केही अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

उरुग्वेले रुस विश्वकप २०१८ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । दक्षिण कोरियाले भने रुस विश्वकपमा साविकको विजेता जर्मनीलाई स्तब्ध पारेको थियो । दक्षिण कोरियाकाे गत संस्करणकाे यात्रा समूह चरणमा सीमित भएको थियो । 

जर्मनीलाई निराश पार्नु नै दक्षिण कोरियाका लागि रुस विश्वकपको उपलब्धी थियो । दक्षिण कोरिया यस पटक पनि यस्तै अप्रत्यासित नतिजासहित समूह चरण पार गर्ने लक्ष्यमा रहेको छ ।

समूह एच मा दक्षिण् कोरिया, उरुग्वे, पोर्चुगल र घाना रहेका छन् । आजै हुने समूह एच को अर्को खेलमा पोर्चुगलले घानाको सामना गर्दैछ 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो