मंसिर १६, २०८२ मंगलबार | १२:०४:४२
एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे

गाभी प्रभावशाली खेलाडी हुन्ः प्रशिक्षक इनरिके

दोहा । स्पेनका प्रशिक्षक लुइस इनरिकेले गाभी युवा खेलाडी भए पनि उनी निकै प्रभावशाली भएको प्रतिक्रिया दिएका छन । 

कतार विश्वकपमा समूह ‘इ’अन्तर्गत बुधबारको पहिलो खेलमा स्पेनले कोस्टारिकालाई ७–०ले हराउँदा युवा खेलाडी गाभीले विश्वकपमा आफ्नो पहिलो गोल गरेका थिए । उक्त खेलपछि टोलीका इनरिकेले गाभीमा छिट्टै विश्वकै उत्कृष्ट खेलाडी बन्ने क्षमता रहेको बताएका छन् । 

उनले खेलको ७४ औं मिनेटमा अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै टोलीका लागि पाँचौ गोल गरेका थिए । योसँगै १८ वर्ष र ११० दिनका गाभी विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा स्पेनिस खेलाडी बने । त्यस्तै,उनी ब्राजिलका पेले पछि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने । पेलेले १७ वर्ष २४९ दिनमा विश्वकपमा गोल खाता खोलेका थिए ।

‘गाभीले आफ्नो जिम्मेवारी पूरा गरे,’उनी क्षमतावान खेलाडी हुन,'इनरिकेले भने, ‘उनले हरेक खेलमा राम्रो खेल्दै जान्छन भन्ने विश्वास छ । उनमा फरक छन् किनभने उमेरले मात्र १८ वर्षको भए पनि उनमा एक अनुभवी खेलाडीको जस्तो व्यक्तित्व छ । गाभी एक दिन फुटबलको स्टार बन्नेमा मलाई पूर्ण विश्वास छ’ ।’

स्पेनले आफ्नो दोस्रो खेलमा  आइतबार जर्मनीको सामना गर्नेछ ।
 


भिडियो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE