काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले दिएको १४८ रनको मध्यम लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सले आक्रमक सुरुआत गरेको छ ।
शनिबार र्कीतिपुरस्थ्ति त्रिवि क्रिकेट रंगशालामा विराटनगरका लागि ओपनरद्धय फाफ डुप्ल्ेसी र साम हेजलेटले चौका र छक्काको वर्षा गरिरहेका छन् । फलस्वरुप ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा विराटनगरले विना कुनै विकेट ८७ रन जोडेको छ ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
