टेनिस

किज तेस्रो चरणमा

विश्व वरीयताको १० औं नम्बरमा रहेकी किजले बुधबार सम्पन्न दोस्रो चरणको खेलमा चाइनिज खेलाडी वाङ सिन्युलाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

सिनर तेस्रो चरणमा

सिनरले बुधबार सम्पन्न दोस्रो चरण अन्तर्गतको खेलमा अर्जेन्टिनाका टोमस मार्टिन एचेवेरीलाई ३–०को सोझो सेटमा पराजित गरेका हुन् ।

जोकोभिचको विजयी सुरुआत

जाकोभिचले मंगलबार सम्पन्न पहिलो चरण अन्तर्गतको खेलमा स्पेनका रोबर्टो बेइनालाई ३–० को सोझो सेटमा पराजित गरेका हुन् ।

रोमाञ्चक जित निकाल्दै मरे दोस्रो चरणमा

मेलबर्नस्थित रोड लेभर एरिनामा सुरुआती दुई सेट ६-३ र ६-३ ले आफ्नो पक्षमा पारेका मरेले त्यसपछिका दुई सेट ४-६ र ६-७(७-९) गुमाएपछि खेल पाँचौँ तथा अन्तिम स...

स्वायटेक दोस्रो चरणमा

इगाले पहिलो चरण अन्तर्गत सोमबार सम्पन्न खेलमा जर्मनीकी जुली निइमेइरलाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

नोरी विजयी

मेलबर्नको किया एरिनामा नोरीले खेल ७-६(७-३), ६-० र ६-३ ले आफ्नो पक्षमा पर्दै दोस्रो चारणमा स्थान सुरक्षित गरे ।

नाडालको सुखद सुरुआत

साबिकका विजेता नाडालले पहिलो चरण अन्तर्गत सोमबार सम्पन्न खेलमा बेलायतका ज्याक ड्रपेरलाई ३–१ को सेटमा पराजित गरेका हुन् ।

सावालेन्कालाई चम्किने अवसर

साबिक विजेता एस्लेघ बार्टीले संन्यास घोषणा गरिसकेकाले प्रतियोगिताले महिलातर्फ नयाँ विजेता पाउने निश्चित भएको हो ।

नोरी फाइनलमा

विश्व नम्बर १२ नोरीले सेमिफाइनलमा अमेरिकी जेन्सन ब्रुक्सबीलाई २–० को सोझो सेटमा पराजित गरेका हुन् ।

नेपालका राजवीर च्याम्पियन

सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार सम्पन्न फाइनलमा राजवीरले हङकङका कि छियोङ मोरिस ताङलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे ।

ग्रान्ड स्लाम जितेपछि मात्र संन्यास लिन्छुः किर्गियोस

२७ वर्षिय निक आगामी जनवरीमा घरेलु मैदानमै हुने वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रतियोगिता अष्ट्रेलियन ओपन जित्न चाहन्छन् ।

प्रदीप, प्रणव, निशन र ऋतिक सेमिफाइनलमा

प्रदिपले सौगात बिकेलाई ६-३, ६-४ तथा प्रणवले गौरवप्रताप सिंहलाई ६-०, ६-० को सोझो सेटमा निराश पार्दै अन्तिम चारको यात्रा गरेका हुन् ।

सुनीरा र आयुष्मानलाई उपाधि

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ ।

गणेशमान स्मृति टेनिस शनिबारबाट

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सात दिनसम्म चल्ने दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय खुल्ला टेनिस प्रतियोगितामा कुल २३ स्पर्धा समावेश छन् ।