टेनिस

टेनिस स्टार राडुकानु घाइते

काठमाडौँ । इङ्लिस टेनिस स्टार इम्मा राडुकानु घाइते भएकी छन् । राडुकानुको घुँडामा चोट लागेको हो ।

अस्ट्रेलियन ओपनका ११ दिन अघि राडुकानु अकल्यान्ड क्लासिकको खेलका क्रममा घाइते भएकी हुन् ।

अकल्याण्डमा बिहिबार भएको राउण्ड १६ अन्तर्गतको खेलमा राडुकानुले स्लोभाकीयाका भिक्टोरीया कुजमोभालाई पहिलो सेटमा ६–० ले हराए पनि पारे पनि दोस्रो सेट ५–७ ले गुमाएकी थिएन् पराजित भएकी थिइन् ।

तेस्रो सेटका क्रममा चोट लागेपछि राडुकानुले भावुक हुँदै कोर्ट छाडेकी थिइन् ।