चैत्र १८, २०८२ बुधबार | १२:२६:५९
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०८२ सालका लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको  छ । शुक्रबार काभ्रेको धुलिखेलमा भएको एन्फा साधारण सभाले क्यालेन्डर पारित गरेको हो ।

क्यालेन्डरअनुसार जेठ ५ देखि २४ सम्म एन्फा फेसिडेन्ट लिग हुने भएको छ । यसैगरी जेठ १८ देखि साउन १६ सम्म सहिद स्कारक ‘सी’ डिभिजन लिग छनोट,  राष्ट्रिय लिग साउन १९ देखि असोज १० सम्म, ‘सी’ डिभिजन लिग पुस ६ देखि फागुन २५ सम्म हुनेछ ।

यसैगरी महिला लिग भदौ, सहिल स्मारक ‘ए’ डिभिजन लिग २०८२ पुस १ देखि २०८३ जेठ ३१, ‘बी’ डिभिजन लिग २०८० फागुन २० देखि २०८३ बैशाख ३१, एन्फा यु-१६ र यु-१८ लिग साउनदेखि कार्तिक सम्म आयोजना गरिने छ ।

यो वर्ष फुटसल लिग छनोट, ‘ए’ डिभिजन फुटसल लिग, नेपाल सुपर लिग, महिला फ्रेन्चाइज लिग, एन्फा अन्तरकलेज फुटसल च्याम्पियनसिप, एन्फा जिल्ला लिग, महिला फुटसल च्याम्पियनसिपलगात यतका प्रतियोगिता पनि क्यालेन्डरमा समावेश छन् ।

यसैगरी नेपाली पुरुष टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, एएफसी एसिया कप छनोट दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिप, नेपाल चीन मैत्रीपूण खेल (चिनियाँ नयाँ वर्षको अवसरमा), साफ-१७ च्याम्पियनसिप एएफसी यु-२३ एसियन कप, साफ च्याम्पिनसिपमा सहभागिता जनाउने छ ।

यसैगरी महिला टोलीले मैत्रीपूर्ण खेल, एसिया कप छनोट, साफ यु-२० च्याम्पियनसिप, एएफसी क्लब लिग, यु-२० एएफसी एसिया कप छनोट, साफ यु-१७ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो