फाल्गुन २९, २०८२ शुक्रबार | २२:१७:०९
साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो

एक साताका लागि रोकियो आइपिएल

आइपिएलमा प्रतिस्पर्धा गर्दै दिल्ली र पञ्जाव ।

काठमाडौं । इन्डियन प्रिमियर लिग (आएपिएल) एक साताका लागि रोकिएको छ । सम्बन्धित निकाय तथा सरोकारवालासँगको परामर्शपछि नयाँ तालिका र खेल हुने स्थानबारे जानकारी दिइने बिसिसीआइले जनाएको छ।

‘अहिलेलाई आइपिएल एक हप्ताका लागि मात्रै स्थगित भएको छ। त्यसपछि परिस्थितिको मूल्यांकन गरेर अर्को निर्णय लिनेछौं,’ बिसिसिआइ उपाध्यक्ष राजीव शुक्लाले भने।

भारत र पाकिस्तानबीचको तनाव बढेपछि बिसिसीआइले आइपिएल स्थगित गर्ने निर्णय लिएको थियो ।

पाकिस्तानी आक्रमणका कारण बिहीबार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि रद्द गरिएको थियो । धर्मशाला तथा नजिकैका विमानस्थल बन्द भएपछि दुवै टोली शुक्रबार बिहान बिसिसिआइलेले उपलब्त्रध गराएको विशेष रेलबाट दिल्ली फर्किका छन् । ।

आइपिएलमा हालसम्म ५८ खेल भएका छन् । जसमा धर्मशालामा रद्द गरिएको खेल पनि समावेश छ। अब लिग चरणका १२ खेल बाँकी छन् ।

प्रतियोगिताको लिग चरणमा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्लुरु, पञ्जाब, दिल्ली, लखनउ सुपर जायन्ट्स, सनराइजर्स हैदराबादले समान तीन तथा मुम्बई इन्डियन्स, कोलकाता नाइट्स राइडर्स, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले समान दुई खेल खेल्न बाँकी छ ।  

प्रतियोगितामा गुजरात र बेङ्लुरु समान १६ अंकका साथ शीर्ष दुईमा थिए । पञ्जाब तेस्रो, मुम्बई चौथो, दिल्ली पाँचौं कोलकाता छैटौं र लखनउ सातौं स्थानमा थिए ।

चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भने प्लेअफ दौडबाट बाहिरिसकेका छन् ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||