वैशाख २६, २०८२ शुक्रबार | १९:४५:५६
एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द

ठूलो अपेक्षाले अनावश्यक दबाब बढ्छः स्वायटेक

सिड्नी । विश्व नम्बर एक इघा स्वायटेकले हरेक खेल जित्नै पर्ने केही मानिसको सोचाई नै गलत प्रतिक्रिया दिएकी छिन ।

स्वायटेक खेलाडीले निकाल्ने जितले मात्र उनीहरुको क्षमताको मापन गरिनु गलत भएको बताउछिन । स्वायटेकले सोमबार अस्ट्रलियन ओपनको पहिलो चरणमा जर्मनीकी ज्युल नेइमेयरमाथि ६-४,७-५ को संघर्षपूर्ण जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेकी थिइन । दोस्रो सेटमा ५–३ ले पछि परेको स्थितीमा उनले पुनरागनम गरेकी थिइन  । 

स्वायटेकले दोस्रो चरणमा कामिला ओसोरियोको सामना गर्नेछिन । 

‘म अझ मेरो स्वभाविक खेलमा पूर्णरुपमा केन्द्रित हुन सकेको छैन,’ स्वायटेकले भनिन्, 'आशा छ दोस्रो चरणमा मैले लय भेट्टाउने छु । पहिलो चरण भएकाले पनि केही कठिन भयो । 
गत वर्ष स्वायटेकले फ्रेन्च ओपन र युएस ओपन जितेकी थिइन । केही मानिसहरु तपाईले निकालेको जित र उपाधिमा मात्र केन्द्रित हुन्छन,स्वायटेकले भनिन,खेलाडी पनि मानिस हुन, रोबर्ट होइनन । सधै एउटै लय हुन्छ भन्ने छैन । धेरै ठूलो अपेक्षा राख्दा त्यसले अनावश्यक दबाब र्सिजना गर्छ ।'

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP