चैत्र १८, २०८२ बुधबार | १६:२८:५४
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

नाडालको सुखद सुरुआत


काठमाडौं ।  स्पेनिस टेनिस स्टार राफेल नाडालले वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनमा सुखद सुरुआत गरेका छन् ।

साबिकका विजेता नाडालले पहिलो चरण अन्तर्गत सोमबार सम्पन्न खेलमा बेलायतका ज्याक ड्रपेरलाई ३–१ को सेटमा पराजित गरेका हुन् ।

पहिलो सेट ७–५ ले आफ्नो पक्षमा पारेका नाडालले दोस्रो सेट २–६ ले गुमाएका थिए । त्यसपछिका सेट ६–४ र ६–१ ले जित्दै नाडालले दोस्रो चरणमा स्थान बनाएका हुन्  ।

कीर्तिमानी २२ पटकका ग्रान्ड स्लाम विजेता नाडाल अस्ट्रेलियन ओपनको उपाधि रक्षा गर्ने लक्ष्यमा छन् ।

यसैगरी इटालीका जानिक सिनरले बेलायतका कायल एड्मन्डलाई ६–४, ६–० र  ६–२ तथा जापानका टारो डानियलले अमेरिकाका इर्नेस्टो इस्कोबिडोलाई  ७–५,६–२, ३–६ र ६–३ ले पराजित गर्दै दोस्रो चारणमा स्थान सुरक्षित गरेका छन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो