वैशाख २६, २०८२ शुक्रबार | १९:५२:५६
एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द

अस्ट्रेलियन ओपनका लागि फिट हुने आशामा राडुकानु

काठमाडौं । इङ्लिस टेनिस स्टार इम्मा राडुकानुले अस्ट्रेलियन ओपन अघि आफु फिट हुन आश रहेको बताएकी छन् ।


राडुकानु  गत बिहिबार अकल्यान्ड क्लासिकको खेलका क्रममा घाइते भएकी थिइन् । राडुकानुको घुँडामा चोट लागेको थियो । 

अकल्याण्डमा बिहिबार भएको राउण्ड १६ अन्तर्गतको खेलमा राडुकानुले स्लोभाकीयाका भिक्टोरीया कुजमोभालाई पहिलो सेटमा ६–० ले हराए पनि दोस्रो सेट ५–७ ले गुमाएकी थिएन् । 

तेस्रो सेटका क्रममा चोट लागेपछि राडुकानुले भावुक हुँदै कोर्ट छाडेकी थिइन् ।
 

‘आशा गरौं अस्ट्रेलियन ओपनको कोर्टमा म हुनेछु’ राडुकानुले भनिन्‘ आशा गर्नु बाहेक अन्य विकल्प छैन । म यसको बारेमा धेरै सोचेर आफुलाई थप पिडा दिन चाहन्न ।’

वर्षको पहिलो ग्रान्ड स्लमा टेनिस प्रतियोगिता यही जनवरी १६ देखि मेलबर्नमा सुरु हुँदै छ । राडुकानु बाँधको चोटबाट मुक्त हुँदै भर्खरै कोट फिर्कएकी थिइन् ।

‘यो निकै दुर्भाग्यपूर्ण क्षण हो । यो सिजन राम्रो हुने अपेक्षा थियो’ राडुकानुले भनिन्‘ यो एक दुर्धघटना हो तर मलाई थाहा छैन यसलाई कसरी रोक्न सकिन्छ ।’
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP