टेनिस

गणेशमान स्मृति टेनिस शनिबारबाट

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सात दिनसम्म चल्ने दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय खुल्ला टेनिस प्रतियोगितामा कुल २३ स्पर्धा समावेश छन् ।

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार बिहान सम्पन्न फाइनलमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जिया चौधरीको जोडीलाई ५–२ को नतिजामा पराजित गर्दै प्रदे...

गण्डकीका प्रदीप र एनआरएनएका आरभ टेनिसको फाइनलमा

टेनिसका कुल सात इभेन्ट्समध्ये महिला र पुरुष एकल, महिला र पुरुष युगल तथा मिश्रित युगल गरि पाँच स्वर्ण पदकको टुंगो लाग्न बाँकी छ ।

सेना र बागमतीको जोडी टेनिस महिला युगलको फाइनलमा

सेमिफाइनलमा प्रकृति र रायनाको जोडीले नेपाली सेनाको आर्मीका इशाश्री शाह र सुभांगी लक्ष्मी शाहलाई ६-३, ६-४ को नतिजामा हराए ।

सफ्ट टेनिसमा येकेस र समृद्धिलाई स्वर्ण

पोखरा रंगशालास्थित सफ्ट टेनिस कोर्टमा सम्पन्न प्रतिस्पर्धाको कास्य पदक बागमतीका निर्मल स्थापित र लुम्बिनी प्रदेशका सुरज चौधरीले जिते । उनीहरु सेमिफाइन...

टेनिसको टिम इभेण्टमा गण्डकी र सेनालाई स्वर्ण पदक

पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्...

टेनिस टोली थाइल्यान्ड जाने

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डेले सातदोटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार बिदाइ गरे ।

‘संन्यासबारे अहिले सोचेको छैन’– जोकोभिच

यसै चर्चाका बीच जोकोभिचले भने आफू तत्काल संन्यासको सोचमा नरहेको प्रष्ट्याएका छन् । जोकोभिचले आफ्नो संन्यास लिने उमेर भइनसकेको बताउँदै तत्काल कोर्ट नछो...

चोटका कारण कोरियन ओपनबाट बाहिरिइन् राडुकानु

यद्यपि, दक्षिण कोरियामा फेरि उनी पुरानो लय भेट्टाउने कोसिसमा थिइन् । शनिबार भएको महिला सिङगल्सतर्फको सेमिफाइनलमा जेलेना ओस्टापेन्कोविरुद्धको खेलमा घाइ...

एलेन र इभानालाई स्वर्ण

काठमाडौं खेल मण्डल (केकेएम) र न्यु रोड टिम (एनआरटी) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा एलेनले भानुभक्त मेमोरियल स्कुलका उज्ज्वल...

वरियतामा सन्तुष्ट हुनुको विकल्प छैनः ओसाका

जनवरीमा अस्ट्रेलिया ओपनको दोस्रो चरणमा माडिसन ब्रिन्जलमाथि जित निकालेपछि ओसाकाले ग्रान्ड स्लामको कुनै पनि खेल जित्न सकेकी छैनन ।

फेडेररद्वारा संन्यासको घोषणा

४१ वर्षीय फेडेरर तेस्रो सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी हुन् । उनले पछिल्लो पटक सन् २०१८ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।

स्वाटेकलाई युएस ओपन

यसै वर्ष फ्रेन्च ओपन जितेकी स्वाटेकले सन् २०२० मा पनि फ्रेन्च ओपन जितेकी थिइन ।

उपाधि संख्याले वर्णन गर्न नसक्ने सेरेनाको लेगेसी

सेरेनाको व्यवसायिक टेनिस यात्रा सन् १९९५ मा सुरु भएको थियो । त्यसबेला उनी १४ वर्षकी थिइन् । सन् २०२२ मा आइपुग्दा उनले ८ सय ५८ खेलमा जित हासिल गरेकी छन...

नाडाल चौथो चरणमा

रिचार्डमाथि जित निकाल्न नाडालले दुई घण्टा र १७ मिनेट खर्चिएका थिए ।

सेरेना तेस्रो चरणमा

सेरेनाले अघिल्लो चरणको यात्रा पक्का गर्ने क्रममा दुई घण्टा २७ मिनेट खर्चिएकी थिइन ।