चैत्र १६, २०८२ सोमबार | १९:३२:१९
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

सेना र बागमतीको जोडी टेनिस महिला युगलको फाइनलमा

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका अभिलाशा बिष्ट र इरा इम रावत तथा बागमती प्रदेशका प्रकृति श्रेष्ठ र रायना शाहको जोडीले नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको महिला युगलमा कम्तिमा रजत पदक पक्का गरेका छन् ।

पोखरा रंगशाला परिसरस्थित टेनिस कम्प्लेक्समा सोमबार ढिलोगरि सम्पन्न सेमिफाइनलमा अभिलाशा र इराको जोडीले सशस्त्र प्रहरी बल (एपिएफ)का सुनिरा थापा र सर्वानी श्रेष्ठको जोडीलाई ६-३, ६-३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।

यसैगरी अर्को सेमिफाइनलमा प्रकृति र रायनाको जोडीले नेपाली सेनाको आर्मीका इशाश्री शाह र सुभांगी लक्ष्मी शाहलाई ६-३, ६-४ को नतिजामा हराए ।

आर्मीका गोविन्द नेपाली र इशाश्री शाहको जोडीले मिश्रित युगलमा फाइनल यात्रा सँगै कम्तिमा रजत पदक पक्का गरेका छन् । सोमबारै ढिलोगरि भएको सेमिफाइनलमा आर्मीको जोडीले नेपाल पुलिसका आर्यन गिरी र आयसा डोलकर गुरुङलाई ७-३, ७-४ को नतिजामा हराएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो