टेनिस

मरे दोस्रो चरणमा

दुई पटकका विम्बल्डन विजेता मरेले अस्ट्रेलियाका डकवर्थलाई निराश पार्न दुई घण्टा ४३ मिनेट खर्चिएका थिए ।

विम्बल्डनः ६ पटकका विजेता जोकोभिचको विजयी सुरुआत

पहिलो सेट ६–३ ले जितेका जोकोभिचले दोस्रो सेटमा सोही नतिजा कोनलाई सुम्पिएका थिए । यद्यपि, त्यसपछिका दुई सेट ६–३ ६–४ ले जित्दै साविक विजेता जोकोभिचले दो...

विम्बल्डनः विश्व नम्बर दुई जाबेर र सुरेन्को दोस्रो चरणमा

गत वर्ष वर्षको तेस्रो ग्रान्डस्लामको क्वार्टरफाइनलसम्म पुगेकी ट्युनिसियाकी खेलाडी जाबेरले हालसम्म हासिल गरेको ठूलो उपलब्धि त्यही हो । सन् २०१४ मा युएस...

विम्बल्डन: रिस्क दोस्रो चरणमा

लन्डनस्थित कोर्ट–१० मा भएको पहिलो चरणमा विश्व वरीयताको २८औं स्थानकी रिस्कले सहज जित निकालिन् । पछिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएकी ३१ वर्षीइा रि...

सोमबारदेखि विम्बल्डन: फाइनलसम्मको यात्रा तय गर्न सक्ने बेरेटिनीको विश्वास

लन्डनमा सोमबारदेखि सुरु हुने विम्बल्डनमा २६ वर्षीय इटालियन टेनिस स्टार बेरेटिनीले मंगलबार वरीयताको ४४औं स्थानका चिली खेलाडी क्रिस्टियन गारिनसँग खेल्ने...

सोमबारदेखि विम्बल्डनः साविक विजेता जोकोभिचले सुन वुसँग खेल्ने

शुक्रबार भएको ‘ड्र’ मा ड्यानियल भेड्भेडेभ र एलेक्सजेन्डर ज्वेरेभको अनुपस्थितीका कारण विश्व वरीयताको तेस्रो स्थानमा रहेका जोकोभिचलाई केही सहज बनेको छ ।

नाडालको अपूर्व लक्ष्यमा चोट तगारो

स्पेनका नाडाल, सर्बियाका जोकोभिच र स्विटजरल्यान्डका फेडेररले के के जितेका छन् ? उपाधिको सूची बनाउने हो भने लामै हुन्छ । टेनिसको सबैभन्दा महत्त्वपूर्ण...

विम्बल्डन खेल्नेमा आशावादी मरे

चोटबाट गुज्रिरहेका मरेले गत सिजन अपेक्षित प्रदर्शन दिन सकेका थिएनन् । हालै मरे विश्व वरीयताको शीर्ष ५० मा फर्किएका थिए ।

किर्गियोस ओसाकाको स्पोर्टस् एजेन्सीमा अनुबन्ध हुने पहिलो खेलाडी

चार पटक ग्रान्ड स्लाम विजेता ओसाकाले किर्गियोसलाई ‘बेजोड शैली’ भएको खेलाडीको रुपमा वर्णन गरिन् । यता ओसाकाका व्यवसायिक पार्टनर स्टुअर्ट डुगडले युवा टे...

ओसाका विम्बल्डनबाट बाहिरिइन्

प्रतियोगिताका अधिकारीहरुका अनुसार पूर्व विश्व वरीयताको शीर्ष स्थानकी ओसाका खुट्टामा चोट लागेका कारण प्रतियोगिता नखेल्ने भएकी हुन् ।

ब्वाइज र गर्ल्स दुवैमा भारतको वर्चस्व

शुक्रबार सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २–१ ले पराजित गर्यो । श्रीलंकाले बंगलादेशलाई ३–० ले हराउदै तेश्रो भयो ।

नेपाल छनोट हुन सकेन

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित गर्यो ।

मेड्भेदेव र साबलिन्काले विम्बल्डन गुमाउने

रुसले छिमेकी राष्ट्र युक्रनेमाथि सैन्य आक्रमण सुरु गरेपछि रुस र बेलारुसका खेलाडीले प्रतिस्पर्धा गर्न नपाउने भएपछि मेड्भेदेव र साबलिन्काले विम्बल्डन गु...

यु १२ टिम टेनिस सोमबारदेखि

नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट समान तीन ब्वाइज/गर्ल्सले प्रतिस्पर्धा गर्नेछन् ।

विम्बल्डनसम्म पूर्ण रुपमा फिट हुनेमा नाडाल विश्वस्त

फ्रेन्च ओपनको दोस्रो चराणमा कारेन्टिन माउटेटमाथिको जितपछि नाडालले आफूलाई खुट्टाको चोटका कारण हिड्न समेत कठिन भएको प्रतिक्रिया दिएका थिए । यद्धपि उनी फ...

नाडाललाई कीर्तिमानी १४औं पटक फ्रेन्च ओपनको उपाधि

आइतबार २२औं ग्रान्डस्लामको उपाधि चुम्नेक्रममा नाडालले फाइनलमा नर्वेका कास्पेर रुडलाई ६–३ ६–३ ६–० को सोझो सेटमा पराजित गरे ।

फ्रेन्च ओपनः स्वायटेक र गौफ फाइनलमा

यता, गौफले सेमिफाइनलमा वरीयताको ५९औं स्थानकी मार्टिना टे«भिसनलाई ६–३, ६–१ को सोझो सेटमा हराउँदै फाइनलमा स्वायटेकसँगको भेट पक्का गरिन् ।

फ्रेन्च ओपनः नाडाल सेमिफाइनलमा

कीर्तिमानी २१औं पटकका ग्रान्ड स्लाम विजेता नाडालले सेमिफाइनलमा शुक्रबार तेस्रो वरियताका एलेक्जेन्डर जेभिरेभको सामना गर्नेछन् ।

फ्रेन्च ओपनबाट उदाएकी चीनिया टेनिस स्टार झेङ

१९ वर्षीया झेङले सन् २०२२ को फ्रेन्च ओपन च्याम्पियन सिमोना हालेपलाई दोस्रो चरणमा हराउँदै जारी फ्रेन्च ओपनमा सनसनी मच्याएकी छन् । उनै झेङले क्वार्टरफाइ...

फ्रेन्च ओपनः चौथो चरणमा पुग्ने स्वायटेक शीर्ष १० को एक्ली खेलाडी

प्रतियोगिताअन्तर्गत शनिबार आर्यना साबालेन्का केमिला जर्जीसँग पराजित हुँदै बाहिरिएपछि स्वायटेक चौथो चरणमा पुग्ने शीर्ष १० की एक्ली खेलाडी बनेकी हुन् ।

विश्व नम्बर तीन बडोसा फ्रेन्च ओपनको तेस्रो चरणमा

गत वर्ष क्वार्टरफाइनलसम्म पुगेर स्लोभेनियाकी टमारा जिदानसेचसँग ७–५ ४–६ ८–६ को नतिजामा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी थिइन् ।

टेनिस खेलाडी छनोट

ब्वाइज/गर्ल्समा तीन–ती गरी ६ खेलाडी छनोट प्रतियोगिताबाट छानिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जानकारी दिए ।

फ्रेन्च ओपन: मेड्भेडेभको विजयी सुरुआत

मेड्भेडेभले तेस्रो चरण प्रवेशका लागि सर्बियाका लास्लो जेरेसँग प्रतिस्पर्धा गर्नेछन् । जेरे लिथुवानियाका रिचार्ड्स बेरान्किसलाई ६–४, ६–४, ६–४ को नजिताम...

जोकोभिचको विजयी सुरुआत

कोभिड १९ विरुद्धको खोप नलगाएका कारण अस्ट्रेलिन ओपन खेल्न मेलबर्न पुगेका जोकोभिचलाई त्यहाँको सरकारले फिर्ता गरेको थियो । सोही कारण जोकोभिचले वर्षको पहि...

आफूले लिएको निर्णयप्रति विश्वस्त छुः राडुकानु

विश्व वरीयताको १२औं स्थानकी राडुकानुले पाँच महिनामा प्रशिक्षक रिचार्डसनलाई हटाएर बेल्ट्स नियुक्त गर्ने निर्णय लिएकी थिइन् ।

एन्डी मरेले फ्रेन्च ओपन नखेल्ने

तीन पटकका ग्रान्डस्लाम च्याम्पियन मरेले २०१७ पछि एक पटक मात्रै रोलान्ड गारोस खेलेका छन् । पछिल्ला वर्षमा चोटबाट पीडित बनेका मरे २०२० को फ्रेन्च अ‍ोपनक...

‘गोल्डेन ब्वाइ’ बेकरको पतन

अहिले उनी लगभग लुकिछिपी हिँड्नुपर्ने स्थितिमा छन् । टाट पल्टेर कहीं कतैको नभएको त अब उनीबारे नयाँ रहेन । तर उनी खासमा ठ्याक्कै टाट पल्टेका पनि थिएनन्...