चैत्र १४, २०८२ शनिबार | ०६:३६:३४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सहारा एकेडेमीलाई सहयोग

पोखरा। क्लब १०२ ले सहारा क्लब पोखराद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा आश्रित बालकलाई क्लबले टिसर्ट सहयोग गरेको छ ।

क्लब १०२ ले उपलब्ध गराएको टिसर्ट शसस्त्र प्रहरीबल ४ नम्बर बाहिनी प्रमुख कालीदास धौवजी श्रेष्ठले एकेडेमीमा आश्रित बालकलाई हस्तान्तरण गरे ।

सो अवसरमा क्लब अध्यक्ष केशवराज बरालले क्लब १०२ का पदाधिकारी तथा कास्की समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष दिलबहादुर जलारीलाई एकेडेमीमा स्वागत गरेका थिए ।


कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु विक्रम थकाली, वीरभद्र आचार्य, कार्यसमिति तथा एकेडेमी व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति थियो ।

क्लब १०२ नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्मिलित क्लब हो ।

सहारा एकेडेमीको तेस्रो ब्याचमा हाल २३ जना बालकहरु आश्रित रहेको एकेडेमी संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।

क्लबले उनीहरुलाई आवासीय सुविधासहित शिक्षासँगै फुटबल सिकाउँदै आएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो