माघ १७, २०८२ शनिबार | ०५:००:२३
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

किर्गियोस ओसाकाको स्पोर्टस् एजेन्सीमा अनुबन्ध हुने पहिलो खेलाडी

लन्डन । विश्व वरीयताको ४५औं स्थानका अस्ट्रेलियन टेनिस खेलाडी निक किर्गियोस नाओमी ओसाकाको स्पोर्टस् एजेन्सीमा अनुबन्ध हुने पहिलो खेलाडी बनेका छन् ।

चार पटक ग्रान्ड स्लाम विजेता ओसाकाले किर्गियोसलाई ‘बेजोड शैली’ भएको खेलाडीको रुपमा वर्णन गरिन् । यता ओसाकाका व्यवसायिक पार्टनर स्टुअर्ट डुगडले युवा टेनिस समर्थकको ‘आइकन’ भएको बताए ।

२७ वर्षीया किर्गियोसले एटीपी टुरअन्तर्गत ६ उपाधि जितेका छन् ।

‘असाधारण खेलाडीसँग हामी काम गर्न चाहन्छौ,’ ओसाकाले भनिन्, ‘किर्गियोससँग असाधारण क्षमता, शैली र व्यक्तित्व छ, जुन अरु खेलमा देखिँदैन ।’

यस्तै, डुगडले किर्गियोस धेरै क्षमता र रमाइलो टेनिस खेलाडीका साथसाथै युवा समर्थकका एक आइकन भएको प्रतिक्रिया दिए ।

यसैबीच किर्गियोस अर्काे सातादेखि सुरु हुने विम्बल्डनको तयारी गरिहँदा पूर्व वरीयताको शीर्ष स्थानकी ओसाकाले भने खुट्टाको चोटका कारण गुमाउने छिन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।