चैत्र १३, २०८२ शुक्रबार | १३:३९:४०
खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात

टाइगर कप भलिबलबाट १८ लाख बचत

पोखरा । गत वर्ष सम्पन्न टाइगर कप आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको चौथो संस्करणबाट १८ लाख रुपैयाँ भन्दा बढी बचत भएको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आय-व्यय सार्वजनिक गर्दै १८ लाख ३७ हजार ४६४ रुपैयाँ बचत भएको जानकारी दियाे ।

गत माघ १ देखि ७ गते सम्म आयोजना भएको प्रतियोगिताबाट १ करोड २१ लाख ८८ हजार ८६१ रुपैयाँ आम्दानी हुँदा १ करोड ३ लाख ५१ हजार ३९७ रुपैयाँ खर्च भएको  बताइएकाे छ ।

प्रतियोगितामा टिकट विक्रीबाट मात्र २२ लाख २२ हजार २२२ रुपैयाँ आम्दानी भएको विवरण सार्वजनिक गरिएको छ । यसैगरी मुख्य प्रायोजकाबाट १५ लाख प्राप्त भएको छ ।

स्वदेश तथा विदेश एवं संघ संस्थाबाट ५४ लाख १४ हजार १ ३९ रुपैयाँ राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट ४ लाख ९२ हजार ५००, प्रदेश खेलकुद परिषद गण्डकीबाट ५ लाख ७५ हजार, पोखरा महानगर पालिकाले ९ लाख ८५ हजार र मुख्यमन्त्रीको कार्यालय गण्डकी प्रदेशबाट १० लाख रुपैयाँ सहयोग प्राप्त भएको आयोजक जानकारी दियो।

अध्यक्ष शर्माले बचत भएको रकम सामजिक विकास एवं खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

महिला र पुरुष गरी दुई विदेशीसहित १२ टोलीको सहभागिता थियो । पुरुषतर्फ टिपटप हेल्प नेपाल र महिलातर्फ नेपाल एएिएफ क्लब च्याम्पियन बनेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो