चैत्र १७, २०८२ मंगलबार | १३:४३:०५
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

विम्बल्डन: रिस्क दोस्रो चरणमा

लन्डन । सोमबारदेखि सुरु भएको वर्षको तेस्रो ग्रान्डस्लाम– विम्बल्डनको पहिलो चरणमा स्वीटजरल्यान्डकी यालेना इन–अल्बोनलाई ६–२ ६–४ को नतिजामा पराजित गर्दै अमेरिकी खेलाडी अलिसन रिस्क–अम्रितराज दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

लन्डनस्थित कोर्ट–१० मा भएको पहिलो चरणमा विश्व वरीयताको २८औं स्थानकी रिस्कले सहज जित निकालिन् । पछिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएकी ३१ वर्षीइा रिस्क २०१९ पछि पहिलो पटक विम्बल्डनको दोस्रो चरणमा पुगेकी हुन् ।

रिस्क २०१९ मा विम्बल्डनको क्वार्टरफाइनलसम्म पुगेकी थिइन् । त्यो नै उनको ग्रान्डस्लाममा सबैभन्दा ठूलो उपलब्धि हो ।

रिस्कसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएकी यालेनाले यही विम्बल्डनमार्फत ग्रान्डस्लाममा डेब्यू गरेकी हुन् ।

रिस्कले तेस्रो चरण प्रवेशका लागि पोलिस खेलाडी माझा चवालिन्स्का र चेक रिपब्लिककी कटेरिना सिनियाकोभाको विजेतासँग खेल्ने छिन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो