चैत्र १३, २०८२ शुक्रबार | ००:१६:१७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सोमबारदेखि विम्बल्डन: फाइनलसम्मको यात्रा तय गर्न सक्ने बेरेटिनीको विश्वास

रोम । गत संस्करणमा फाइनलसम्मको यात्रा तय गरेका माटेओ बेरेटिनीले विम्बल्डनको यस संस्करणमा पनि फाइनलसम्म पुग्ने विश्वास व्यक्त गरेका छन् ।

गत वर्ष विम्बल्डनको फाइनलमा नोभाक जोकोभिचसँग ६–७ (४–७), ६–४, ६–४, ६–३ को सेटमा पराजित भएपछि बेरेटिनी उपाधिबाट वञ्चित भएका थिए । यद्यपि, बेरेटिनी सन् १९७६ पछि कुनै पनि ग्रान्डस्लामको फाइनलमा पुग्ने पहिलो इटालियन टेनिस खेलाडी बनेका थिए ।

लन्डनमा सोमबारदेखि सुरु हुने विम्बल्डनमा २६ वर्षीय इटालियन टेनिस स्टार बेरेटिनीले मंगलबार वरीयताको ४४औं स्थानका चिली खेलाडी क्रिस्टियन गारिनसँग खेल्ने तालिका छ ।

‘पछिल्लो वर्ष विम्बल्डनअघि मैले क्विन्स क्लब च्याम्पियनसिप जितेको थिए । र, त्यो आत्मविश्वासका साथ मैले यहाँ फाइनलसम्मको यात्रा तय गरेको थिए । यस वर्ष पनि मलाई फाइनलसम्मको यात्रा तय गर्न सक्छु भन्ने लागेको छ,’ बेरेटिनीले भने ।

वरीयताको छैटौं स्थानसम्म पुगेका बेरेटिनी वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए । उनले टेनिस जीवनमा हालसम्म सात उपाधि जितेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो