चैत्र १४, २०८२ शनिबार | ००:३६:३४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

जर्मनीमा काठमाडौं किकर्सको उत्कृष्ट प्रदर्शन जारी

म्युनिख । काठमाडौं किकर्स फुटबल एकेडेमीको यु-१४ टोलीले जर्मनीको म्युनिखमा जारी बाभिआर बैंक कपमा दोस्रो दिन पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायमै राखेको छ ।

 ६ खेल  खेल्दा  किकर्स आफ्नो समूहको शीर्ष स्थानमा छ ।

किकर्सकोको समूहमा जर्मनीको विभिन्न एकेडेमीबाट आएका अन्य १० टोली समावेश छन् । ६ खेलबाट पाँच जित र एक बराबरीको नतिजा निकालेको किकर्सको १६ अंक छ ।

किकर्सले आइतबार बिहानको पहिलो खेलमा एसजी एजेन्बाङलाई ५–१ ले  पराजित गर्यो । टोलीको जितमा नोर्गेल शेर्पा, आशुतोस महतारा, आर्यबीर सिंह र स्वर्णिम राइले  एक गोल गरे । एक गोल आत्माधाती उपहार पाएको थिथो ।

यस्तै दोस्रो दिनको दोस्रो खेलमा किकर्सकोले एससी उन्टरफाफ्फेनहोफेनलाई ३–० ले गर्यो । टोलीको यो जितमा अरहान बास्कोटा, आर्यबीर सिंह र गुगल बसौलाले गोल गरे ।

किकर्सको यु-११ टोलीले भने आइतबार एमपी आम्परमुससँग २–१ तथा एसभी औबीङ ‘ए’ सँग १–० गोलको हार व्यहोर्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो