चैत्र ८, २०८२ आइतबार | १६:३६:३५
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

फ्लोरेसले सेभिया छाड्ने

काठमाडौं । प्रशिक्षक क्विक सान्चेज फ्लोरेसले सिजनको अन्त्यसँगै स्पेनिस क्लब सेभिया छाड्ने भएका छन्। फ्लोरेस गत डिसेम्बरमा डिएगो एलोन्सोको स्थान लिँदै सेभिया भित्रिएका थिए।

उनी र क्लबबीच अर्को वर्षसम्मको सम्झौता छ । तर फ्लाेरेस सम्झौता रद्द गर्दै क्बल छाड्ने निर्णयमा पुगेका हुन् ।

फ्लोरेसले प्रशिक्षण सम्हाल्दा सेभिया रेलिगेशन जोन (१७औं) स्थानमा थियो । हाल क्लब १२औं स्थानमा छ । 

क्लबका अध्यक्ष जोसे मारिया डेल निडोलेका अनुसार फ्लोरेसले आपसी सहमतिमै यो निर्णय लिएका हुन् ।

५९ वर्षीय फ्लोरेससँग एथ्लेटिको मड्रिड, भ्यालेन्सिया, गेटाफे, स्पान्योल, बेन्फिका, वाटफोर्ड जस्ता चर्चित क्लबको प्रशिक्षण सम्हालेको अनुभव छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो