टेनिस

तयारी प्रशिक्षणलाई सफ्ट टेनिस सामाग्री

सोही अवसरमा पूर्व सफ्ट टेनिस खेलाडी एवं आईएसटीएफका निर्देशक अशोक सिंहलाई एसएसपीबाट डिआईजीमा बढुवा भएकोमा सम्मान गरिएको थियो ।

राडुकानु र विलियम्स आमनसामने हुने

अगस्ट ३१ देखि सुरु हुने प्रतियोगिताको महिला एकलतर्फको तयारीमा रहेकी विलियम्सले त्यसअघि हुने अभ्यास खेलमा युएस ओपनकी साविक विजेता इम्मा राडुकानुसँग खेल...

सेरेना विलियम्सद्वारा सन्यासको घोषणा

उनले मंगलबार युएस ओपनपछि टेनिसबाट टाठा रहने घोषणा गरेकी हुन् । जुनमा उनी विम्बल्डन च्याम्पियनसिपबाट एक वर्षपछि टेनिसमा फर्किएकी थिइन् ।

जोकोभिच, फेडेरर, नाडाल र सेरेनाको भविश्य के होला ?

लन्डनमा दुई उपाधि जितेका नाडालले पछिल्लो सफलता २०१० मा हासिल गरेका थिए । २०११ यता उनी विम्बल्डनको फाइनल पुग्न सकेका छैनन् ।

शताब्दीकै खराब अवस्थामा फेडेरर

स्विट्जरल्यान्डका ४० वर्षीय फेडेररले सन् २०२१ को विम्बल्डनको क्वार्टरफाइनलमा हुबर्ट हुकार्जसँग सोझो सेटमा पराजित भएका थिए ।

युएस ओपन खेल्न पाउनेमा आशावादी जोकोभिच

आइतबार राति २१औं पटक ग्रान्डस्लाम जितेका जोकोभिचले विम्बल्डनको फाइनलमा निक किर्गियोसलाई हराएका थिए । जोकोभिच पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम विजेत...

वर्षगाँठमा श्रीमतीलाई जोकोभिचको विम्बल्डन उपहार

पहिलो सेटमा पराजित भएका जोकोभिचले त्यसपछि पुनरागमन गर्दै समग्रमा ३–१ को जितसँगै पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम (२२ पटक) जित्ने राफेल नाडालसँगको द...

विम्बल्डन: सेमिफाइनलमा हालेप र राइबाकिना भिड्दै

हालेप पहिलो चरणमा क्यारोलिना मुकोभा, दोस्रो चरणमा क्रिस्टेन फ्लिपकेन्स, तेस्रो चरणमा माग्डालेना फ्रेच र चौथो चरणमा पउला बडोसालाई पराजित गर्दै क्वार्टर...

विम्बल्डनः नाडालको सेमिफाइनल खेल्ने सम्भावना अनिश्चित

यद्यपि, अस्ट्रेलियन र फ्रेन्च ओपनका विजेता नाडालले हालसम्म वर्षको तेस्रो ग्रान्डस्लाम जित्ने सम्भावनालाई कायम राखेका छन् ।

विम्बल्डनः नाडाल सेमिफाइनलमा

जितसँगै अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितेका नाडालले वर्षको तेस्रो ग्रान्डस्लाम जित्ने सम्भावनालाई अझ बलियो बनाएका छन्

नाडाल क्वार्टरफाइनलमा

दुई पटकका विम्बल्डन विजेता नाडालले ग्रान्ड स्लाममा तीन सय ५० औं जित दर्ता गर्ने क्रममा सोमबार अन्तिम १६ मा जान्डस्कुपमाथि ६-४,६-२,७-६(८-६) को जित निका...

जोकोभिच अन्तिम १६ मा

२० पल्टका ग्रान्ड स्लाम विजेता जोकोभिचले चौथो चरणमा डच खेलाडी टिम भान रिज्थोवेनको सामना गर्नेछन् ।

नाडाल तेस्रो चरणमा

पहिलो सेट र दोस्रो सेटमा ६-४, ६-४ को जित निकालेका नाडालले तेस्रो सेट ४-६ ले गुमाए ।

विम्बल्डन: विश्व नम्बर चार सित्सिपस तेस्रो चरणमा

बिहीबार भएको दोस्रो चरणको खेलमा अस्ट्रेलियन खेलाडी जोर्डन थम्प्सनलाई ६–२ ६–३ ७–५ को सोझो सेटमा पराजित गर्दै सित्सिपस २०१८ पछि पहिलो पटक विम्बल्डनको ते...

विम्बल्डन: चौथो वरीयताकी बडोसा तेस्रो चरणमा

स्पेनिस २४ वर्षीया बडोसा गत वर्ष चौथो चरणबाट बाहिरिएकी थिइन् । सन् २०१९ को अस्ट्रेलियन ओपनबाट ग्रान्डस्लाममा डेब्यू गरेकी बडोसा अघिल्लो वर्ष फ्रेन्च ओ...

विम्बल्डन: किर्गियोस तेस्रो चरणमा

आठौं पटक विम्बल्डन खेलिरहेका किर्गियोसले बिहीबारको खेलमा सर्बियन खेलाडी क्राजिनोभिचलाई ६–२ ६–३ ६–१ को नजितामा पराजित गर्दा २४ पटक सर्भिस एजमा प्रहार ग...

सेरेनाको अनुहारमा के हो यो ?

त्यसैले त विम्बल्डनको पहिलो चरणमै उनी गैर वरीयता प्राप्त फ्रान्सेली खेलाडी हारमोनी टानसँग ७-५ १-६ र ७-६ (१०-७) ले पराजित भइन् ।

विम्बल्डनबाट किलिचको नाम फिर्ता

विम्बल्डन र युएस ओपनको पूर्व विजेता रहिसकेका किलिचले हालै मात्र फ्रेन्च ओपन र क्विन्स कप च्याम्पियनसिपको सेमिफाइनल सम्मको यात्रा तय गरेका थिए ।

मरे दोस्रो चरणमा

दुई पटकका विम्बल्डन विजेता मरेले अस्ट्रेलियाका डकवर्थलाई निराश पार्न दुई घण्टा ४३ मिनेट खर्चिएका थिए ।