चैत्र ८, २०८२ आइतबार | ०४:५३:५२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

नेपालले यो वर्ष काभाका दुई प्रतियोगिता आयोजना गर्ने

फाइल तस्विरः काभा महिला च्यालेन्ज कपमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । नेपालले सन् २०२४ मा सेन्ट्रल एसियन भलिबल एसोसिएसन ( काभा) का दुई प्रतियोगिता आयोजना गर्ने भएको छ ।

काभाले सार्वजनिक गरेको वर्षीक क्यालेन्डर अनुसार नेपालले महिला नेसन्स लिग र गर्ने जिम्मेवारी प्राप्त गरेको हो ।

 महिला नेसन्स लिग अगस्ट १ देखि ७ र पुरुष क्लब च्याम्पियनसिप डिसेम्बर ७ देखि १४ सम्म हुनेछ ।

यसैगरी पाकिस्तानले पुरुष नेसन्स लिग, उज्वेकिस्तानले यु-१८ गर्ल्स / ब्वाइज च्याम्पियनसिप, माल्दिभ्सले गर्ल्स यु-२० च्याम्पियनसिप तथा महिला च्यालेन्ज कप र क्लब च्याम्पियनसिप, श्रीलंकाले यु-२० ब्वाइज च्याम्पियनसिप र बंगलादेशले पुरुष च्यालेन्ज कपको आयोजना गर्ने जिम्मेवारी पाएका छन् ।

नेपालले यसअघि गत वर्ष महिला च्यालेन्ज कप आयोजना गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो