चैत्र १७, २०८२ मंगलबार | ०८:२६:३७
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

विलियम्सले वेस्टर्न एन्ड साउथर्न ओपन खेल्ने

न्युयोर्क । पूर्व विश्व नम्बर एक भेनस विलियम्सले वेस्टर्न एन्ड साउथर्न ओपनमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

सिनसिनाटीमा आगामी महिनादेखि सुरु हुने प्रतियोगितामा विलियम्सले वाइल्डकार्ड मार्फत सहभागिता जनाउन लागेकी हुन् ।

सात पटककी ग्रान्ड स्लाम विजेता विलियम्सले सन् २०२१ अगस्टमा सिकागो वुमन्स ओपनमा प्रतिस्पर्धा गरे यता कुनै पनि प्रतियोगिताको एकल विधातर्फ खेलेकी छैनन् ।

खुट्टाको चोटपछि पुनरागमन गर्ने क्रममा उनले गत महिना विम्बल्डनको मिक्सड डबल्सतर्फ जेमी मरेको जोडीको रुपमा खेलेकी थिइन  ।

४२ वर्षीया विलियम्सले अगस्टमा हुने सिटी ओपनबाट एकलतर्फको खेलमा पुनरागमन गर्ने छिन् । त्यसको केही सातापछि नेसनल बैंक ओपनमा प्रतिस्पर्धा गर्ने तालिका छ ।

विलियम्ससँगै सन् २०१७ की युएस ओपन विजेता स्लोनी स्टेफेन्स र सन् २०२० की अस्ट्रेलियन ओपन विजेता सोफिया केनिनले पनि वाइल्ड कार्डमार्फत वेस्टर्न एन्ड साउथर्न ओपनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो