टेनिस

प्रदीप र सलोनीलाई सिटिजन्स बैंक टेनिस सिंगल्सतर्फको उपाधि

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा प्रदीपले प्रणव खनाललाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे ।

प्रदीप र सलोनी च्याम्पियन

शुक्रबार प्रदीप र सलोनीको जोडीले प्रणव खनाल र अभिलाषा विष्टको जोडीलाई ७–६, ६–३ को सोझो सेटमा पराजित गरे ।

सिटिजन्स बैंक टेनिसको तयारी पूरा

प्रतियोगितामा एक सय ३७ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्षसमेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले जनाकारी दिए।

सिटिजन्स बैंक खुला टेनिस अर्को साता

साताव्यापी प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने छ ।

एटिपी वरीयतामा जोकोभिचको कीर्तिमान

सन् २०११ मा पहिलो पटक शीर्ष वरीयतामा परेका सर्बियन टेनिस स्टार जोकोभिचले दुई महिनाअघि मात्र वरीयताको शीर्ष स्थानमा फर्किएका हुन् । डेभिडोभिच फोकिनालाई...

लनटेनिस टोली भारत जाँदै

गत फेब्रुअरी १४ देखि १९ तारिखसम्म श्रीलंकाको कोलम्बोमा भएको प्रि-क्वालिफायरमा तेश्रो हुँदै नेपालले भारतको प्रतियोगितामा सहभागिताको अवसर पक्का गरेको थि...

इन्डियन वेल्सः नाडाल र अल्कारेज सेमिफाइनलमा

बिहीबार सम्पन्न अन्तिम आठमा दुबैले जित निकालेपछि फाइनल प्रवेशका लागि अनुभवी नाडाल र १८ वर्षीय युवा अल्कारेज भिड्ने भएका हुन् ।

रुसी टेनिस खेलाडीलाई प्रतिबन्ध लगाउनु पर्ने डोल्गोपोलेभको माग

डोल्गोपोलोभले रुसी खेलाडीलाई राष्ट्रिय झन्डाबीन खेल्न दिने टेनिस निकायहरुको निर्णयले कुनै परिवर्तन नहुने समेत बताए ।

युक्रेनी जनताको सहयोगमा अन्तर्राष्ट्रिय टेनिस

जसका कारण १० लाखभन्दा बढी युक्रेनी युरोपका विभिन्न देशहरुमा शरणार्थी बन्न पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् ।

टेनिस नेतृत्व हाँकिरहेकी राणा

लनटेनिस अहिले ज्योति राणाको जीवन भइसकेको छ । उनी नेपाली टेनिसकी पर्याय जस्तै भएकी छन् । तर, उनले धेरै पछि मात्र टेनिस खेल्न सुरु गरेकी हुन् । त्यो पनि...

जोकोभिच र वाज्डाबीचको व्यवासयीक सम्बन्धमा पूर्णविराम

वाज्डाले जोकोभिचलाई १५ वर्ष प्रशिक्षण दिएका थिए । जोकोभिचको २० ग्रान्ड स्लाम उपाधिमा उनको प्रभावशाली भुमिका रहेको थियो ।

स्भितोलिनाद्वारा रुसी र बेलारुसी खेलाडीसँग खेल्न अस्वीकार

स्भितोलिनाले आफ्नो सबै प्रतियोगिताको नगद पुरस्कार सैन्य र मानवीय सेवाका लागि दान गर्ने प्रतिबद्धता समेत गरेकी छिन् ।

जुनसुकै मुल्य चुकाउनु परे पनि कोभिड १९ संक्रमणविरुद्धको खोप लगाउँदिनः जोकोभिच

२० पटकका ग्रान्ड स्लाम बिजेता जोकोभिचले कोभिड १९ संक्रमणविरुद्धको खोप नलगाएकै कारण वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपन गुमाउनु परेको थियो ।

टेनिस टोली श्रीलंका जाँदै

टोलीलाई नेपाल टेनिस संघका सदस्यद्वय अजय विष्ट र निरेश श्रेष्ठले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिहीबार बिदाइ गरे ।

पंक स्वेइले भनाई फेर्नु गम्भिर विषयः डब्लुटिए अध्यक्ष सिमोन

डब्लुटिएले स्वेको अवस्थाको बारमा चीन सरकारको आधिकारिक धारणा आउनु पर्ने भन्दै त्यहाँका लागि तय प्रतियोगिताहरु स्थगित गरेको थियो ।

टेनिस, टोनी र नाडाल

टोनीको गृहजिल्ला टापुमा रहेको मालोर्कास्थित मानेकोर टेनिस क्लबमा बालबालिका टेनिस सिक्थे । ती बालबालिकामध्ये एक थिए, राफेल नाडाल । अहिले तिनै नाडाल विश...

नाडालले जिते कीर्तिमानी २१औं ग्रान्डस्लाम

मेलबर्न पार्कमा आइतबार भएको फाइनलको सुरुआती दुई सेट गुमाएका नाडालले त्यसपछिका लगातार तीन सेट जित्दै पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी...

अस्ट्रेलियन ओपनको उपाधि बार्टीलाई

शनिबार मेलबर्न पार्कमा सम्पन्न महिलातर्फको फाइनलमा अस्ट्रेलियाकी बार्टीले अमेरिकाकी ड्यानियल कोलिन्सलाई ६-३ ७-६ (७-२ ) को सेटमा पराजित गरिन् ।

अस्ट्रेलियन ओपनको फाइनलमा नाडाल र मेड्भेडेभ भिड्ने

शुक्रबार मेलबर्न पार्कमा भएको दोस्रो सेमिफाइनलमा ६–७ (५–७) ६–४ ४–६ १–६ को नतिजामा पराजित गर्दै २० पटकका ग्रान्डस्लाम च्याम्पियनसँगको खेल्ने निश्चित गर...

कोलिन्स पहिलो पटक ग्रान्डस्लामको फाइनलमा

बिहीबार मेलबर्न पार्कमा भएको सेमिफाइनलमा एक पटककी ग्रान्डस्लाम च्याम्पियन इगालाई पराजित गर्दै कोलिन्सले पहिलो पटक ग्रान्डस्लामको फाइनल यात्रा तय गरेकी...

बार्टी पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनलमा

बिहीबार मेलबर्न पार्कमा भएको सेमिफाइनलमा विश्व वरियताको ५१औं स्थानकी अमेरिकी खेलाडी म्याडिसन किजलाई ६–१ ६–३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान ब...

विश्व नम्बर दुई मेड्भेडेभ अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

बुधबार मेलबर्न पार्कमा भएको क्वार्टरफाइनलमा फेलिक्स अगुर एलियासिमेलाई ३–२ सेटको नजितामा पराजित गर्दै विश्व वरियताको दोस्रो स्थानका मेड्भेडेभ लगातार दो...

सित्सिपास अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

सित्सिपासले फाइनल प्रवेशका लागि रुसका ड्यानिल मेडभेडेव र क्यानडाका फेलिक्स अगुर एलियासिमीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

नाडाल सेमिफाइनलमा

फाइनल प्रवेशका लागि नाडालले गेल मोन्फिल्स र माटेओ बेरेटिनीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

सित्सिपास अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश

सोमबार मेलबर्न पार्कमा भएको चौथो चरणको खेलमा ग्रिसका सित्सिपासले अमेरिकाका टेलर फ्रिजलाई ४-६ ६-४ ४-६ ६-३ ६-४ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरे ।

स्वायटेक अन्तिम आठमा

सेमिफाइनल प्रवेशका लागि स्वायटकेले काया क्यानेपी र अरिना साबालेन्काबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।

सिनर क्वार्टरफाइलनमा

सन् २०१९ देखि ग्रान्डस्लाम टेनिस खेल्न सुरु गरेका सिनर गत वर्ष ओपनको पहिलो चरणबाट बाहिरिएका थिए ।

मेड्भेडेभले क्वार्टरफाइनलमा एलिएसिमको सामना गर्ने

सोमबार मेलबर्न पार्कमा सम्पन्न चौथो चरणको खेलमा भेड्भेडेभलेले अमेरिकाका म्याक्सिम क्रेसीलाई पराजित गर्दा एलिएसिमले क्रोएसियाका मारिन चिलिचको चुनौती पन...