चैत्र ८, २०८२ आइतबार | १०:१३:३१
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

साबालेन्कालाई हराउँदै कनेपी क्वार्टरफाइनलमा

मेलबर्न । विश्व वरियताको एक सय १५औं स्थानमा रहेकी काया कनेपीले सनसनीपूर्ण नतिजा निकाल्दै अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् । एस्टोनियाकी कनेपीले सोमबार ओपनको चौथो चरणअन्तर्गत वरियताको दोस्रो स्थानकी अरिना साबालेन्कामाथि सनसनपूर्ण जित निकालिन् ।

कनेपीले बेलारुसकी साबालेन्कालाई ५-७ ६-२ ७-६ (१०-७) को प्रतिस्पर्धात्मक सेटमा पराजित गरिन् ।

सन् २००६ देखि ग्रान्डस्लाम टेनिसमा डेब्यु गरेकी कनेपी गत वर्ष ओपनको तेस्रो चरणबाट बाहिरिएकी थिइन् । त्यस्तै सन् २०१७ देखि ग्रान्डस्लाम टेनिस खेल्न सुरु गरेकी साबालेन्का भने गत वर्ष पनि चौथो चरणबाट नै बाहिरिएकी थिइन् ।

कनेपीले सेमिफाइनल प्रवेशका लागि इगा स्वायटेकविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । स्वायटेकले सोराना क्रिस्टियालाई ५-७ ६-३ ६-३ को सेटमा पराजित गरेकी थिइन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो