चैत्र १५, २०८२ आइतबार | ०८:२५:४५
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

सिनर क्वार्टरफाइलनमा

मेलबर्न । विश्व वरियताको १०औं स्थानका ज्यानिक सिनर अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् ।

सोमबार मेलबर्न पार्कमा सम्पन्न चौथो चरणको खेलमा इटालियन सिनरले अस्ट्रेलियाका एलेक्स डे मिनाउरलाई ७-६ (७-३) ६-३ ६-४ को सेटमा पराजित गरे ।

सिनरले तेस्रो चरणमा जापानका तारो ड्यानियललाई र मिनाउरले स्पेनका पाब्लाे एन्डुजरलाई पराजित गरेका थिए ।

सन् २०१९ देखि ग्रान्डस्लाम टेनिस खेल्न सुरु गरेका सिनर गत वर्ष ओपनको पहिलो चरणबाट बाहिरिएका थिए ।

सिनरले क्वार्टरफाइलनमा ग्रिसका स्टेफानो सित्सिपास र अमेरिकाका टेलर फ्रिजबीचको विजेतासँग खेल्नेछन् ।

वरियताको चौथो स्थानका सित्सिपास गत वर्ष ओपनको सेमिफाइलन पुगेका थिए । यस्तै २२औं स्थानका फ्रिज भने गत सिजन प्रतियोगिताको तेस्रो चरणबाट बाहिरिएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो