चैत्र १४, २०८२ शनिबार | ०६:३६:२९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

झम्सिखेलको सहज जित

तस्विरः एन्फा

काठमाडौं । झम्सिखेल युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा मनोहरा युनाइटेड युवा क्लबविरुद्ध ३-० को सहज जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आइतबार झम्सिखेललाई जित दिलाउन आकाशबहादुर राना, विवस लिम्बु र अरुण मेचेले गोल गरे ।

जितसँगै ९ खेलमा १३ अंक जोडेको झम्सिखेल छैटौं स्थानमा उक्लिएको छ । पराजित मनोहरा समान खेलबाट १४ अंकका साथ चौथो स्थानमा कायम छ ।

खेलको ३१औं मिनेटमा आकाशको गोलमार्फत झम्सिखेलले अग्रता लिएको थियो । दुई मिनेटपछि नै विवसले टोलीको अग्रता दोब्बर बनाए ।

अरुणले ६७औं मिनेटमा गोल गर्दा झम्सिखेलले ३-० को सहज जित निकाल्यो ।

आइतबार नै सम्पन्न पहिलो खेलमा आरसी ३२ फुटबल एकेडेमीले गोलबजार स्पोर्टस क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेकाे थियाे। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो