चैत्र १४, २०८२ शनिबार | ०३:२७:२९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मेड्भेडेभले क्वार्टरफाइनलमा एलिएसिमको सामना गर्ने

मेलबर्न । वर्षको पहिलो ग्रान्डस्लाम– अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा विश्व वरियताको दोस्रो स्थानका ड्यानिल मेड्भेडेभले नवौं स्थानका फ्लेक्स अगर एलिएसिमको सामना गर्ने भएका छन् ।

सोमबार मेलबर्न पार्कमा सम्पन्न चौथो चरणको खेलमा भेड्भेडेभलेले अमेरिकाका म्याक्सिम क्रेसीलाई पराजित गर्दा एलिएसिमले क्रोएसियाका मारिन चिलिचको चुनौती पन्छाए ।

मेड्भेडेभले क्रेसीलाई ६–२ ७–६ (७–४) ६–७ (४–७) ७–५ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरे । यस्तै एलिएसिमले चिलिचलाई ६–२ ७–६ (९–७) ६–७ (४–७) ७–५ को सेटमा पराजित गरे ।

मेड्भेडेभ गत वर्ष ओपनको फाइलनमा पुगेका थिए भने एलिएसिम चौथो चरणबाट बाहिरिएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो